दार्चुलाको लेकममा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका-३ मकन्नामा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ ।

लेकम-३ मकन्ना जेबलाका प्रेम वल्लव जोशीकी कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत छात्रा हेमन्ती जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

असार ८ गते (आज) विहानै घरमै कोठाभित्र सर्पले टोकेको परिवारजनले बताएका छन् । सर्पको टोकाइबाट घाइते किशोरी जोशीको दिउँसो ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?