विनोद बाजुरालीको ‘झुलुक्क झुल्किजा पन’ देउडा गीत सार्वजनिक (भिडियो सहित)

दार्चुला । देउडा गायक एवम् एरेन्जर विनोद बाजुरालीको देउडा गीत ‘झुलुक्क झुल्किाजा पन’ साार्वजनिक भएको छ।

राजेन्द्र शाह विपीको शब्द रहेको उक्त गीतमा गायक बाजुराली र गायिका रेखा जोशीले स्वर भरेका छन्।

गीतको लय तथा एरेन्ज बाजुरालीकै रहेको छ। गितको छायांकन खप्तड राष्ट्रिय निकुञ्जनमा गरिएको छ।

खप्तडको प्राकृतिक सुन्दरतामा भएको देउडा अभिनयको छायांकन अमृत उपाध्याले गरेका छन् भने निर्देशन भिम थापाको रहेको छ। देउडामार्फत् माया प्रेमका कुराहरुलाई समेटिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?