इन्सेकद्वारा दार्चुलाका कार्की सम्मानित

दार्चुला । अनौपचारिक क्षेत्र सेवा ‌केन्द्र (ईन्सेक)ले दार्चुला जिल्लाका क्रियाशील इन्सेक प्रतिनिधि तथा पत्रकार नरेन्द्रसिंह कार्कीलाई सम्मानित गरेको छ। मंगलबार धनगढीमा एक कार्यक्रमकाबीच कार्कीलाई सम्मान गरिएको हो।

इन्सेकका दार्चुला प्रतिनिधि कार्कीलाई उत्कृष्ट काम गरेको भन्दै सुदुरपश्चिम प्रदेशबाट उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेकले सम्मान प्रदान गरेको हो।

उनलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको छ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?