दैलेखमा भैँसीले च्यापेर एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नम्बर ४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।
घरबाट बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा कटुवाल घाइते भएका थिए।
घाइते भएका कटुवाललाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेख पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया