राप्रपा सुदुरपश्चिम प्रदेशको सह–संयोजकको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता एवं प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीलाई पार्टीले सुदुरपश्चिम प्रदेशको सह–संयोजक पदको जिम्मेवारी दिइएको छ ।

शाहीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार उक्त जिम्मेवारी तोकिदिएका हुन्। प्रदेश संयोजक एवं पार्टीका उपाध्यक्ष उद्धव पौडेलको समन्वयमा रही कार्य सम्पादनमा सघाउ पुर्‍याउन भन्दै शाहीलाई सह–संयोजकको जिम्मेवारी दिइएको पार्टी अध्यक्ष लिङदेनले जारी गरेको शाहीलाई जिम्मेवारी तोकिएको पत्रमा उल्लेख छ। प्रदेश संयोजक पौडेलसहित शाहीलाई प्रदेश भर संगठन विस्तार र सुदृढीकरणको मुख्य जिम्मा रहनेछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?