दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरि कसाडमेलाकी सीतादेवी ठगुन्नाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो (शुक्रबार) घाँस काट्न गएका बेला ठगुन्नाको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

दार्चुलाका ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षेनि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?