चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु

दार्चुला । झापामा चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो।

सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उठाउँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको डिएसपी रिजालले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?