दार्चुला । आज राति सुदुरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेकाले दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तर राति सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया