डिश होममा अब एक सयमा टिभी हेर्न पाइने

दार्चुला । डिश मिडिया नेटवर्कले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अब डिशहोमको नयाँ तथा पुराना ग्राहकले मासिक मात्र एक सयमा टीभी हेर्न पाउने प्याकेज ल्याएको जनाएको हो ।

डिशहोम फाईवर नेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, पहिले देखि डिशहोम टिभी मात्र प्रयोगगरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर यो अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै २ सयभन्दामाथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?