चिर्पट प्रहार गरी काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या

दार्चुला । काभ्रेमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?