नौगाडमा एक महिला ढुंगा लागेर गम्भीर घाइते

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ भीड कि एक महिला ढुंगा लागेर गम्भीर घाइते हुनुभएको छ । मंगलबार (आज) विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड ५ भीडकी ३५ वर्षीया पुतली धामी गम्भीर घाइते हुनुभएको हो ।

गम्भीर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको लोकदर्पण समाचारदाता श्याम धामीले जानकारी दिनुभयो । उहाँका श्रीमान मलेसियामा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?