आज विहानदेखि दार्चुलामा विद्युत अवरुद्ध, बुस कटिङ गरिदै

दार्चुला । दार्चुलामा आज (शनिबार) विहानदेखि विद्युत सेवा अवरुद्ध भएको छ । ११ केभि विद्युत लाइन वरपरका रुख, हांगा काटिने कार्य (बुस कटिङ) गरिने भएकाले ५ घण्टाका लागि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रले जनाएको छ ।

आज बिहान ८ बजेदेखि दिउँसोसम्मको लागि विद्युत अवरुद्ध भएको हो । महाकाली नगरपालिका-६ थालिगाडस्थित सबस्टेशनदेखि खलंगा लगायत क्षेत्रमा विद्युत लाइन वरपरका रुख, हांगा काट्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?