दार्चुला । पर्वतमा खोलाले जीप बगाउँदा ३ जना बेपत्ता भएका छन्। बाग्लुङबाट पोखरा जाँदै गरेको जीप आज साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्माको वडानम्बर ७ र ८ को सीमाबाट खोलाले जीपसहित ३ यात्रु बगाएको प्रहरीले जनाएको छ।
ग १ ज ६२१३ नम्बरको जीप बगाउँदा उनीहरू हराइरहेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता हुने यात्रुहरूको पहिचान खुलेको छैन। उनीहरूको खोजी कार्य भइरहेको जनाइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया