अमेरिका जाने चिट्ठा ‘डिभी’का लागि बुधवार रातिदेखि आवेदन खुल्यो

दार्चुला । सन् २०२५ को डाइभर्सिटी भिसा (डीभी) का लागि आज बुधवार रातिदेखि फारम खुलेको छ ।

नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा कात्तिक २१ गते ९नोभेम्बर ७० सम्म तोकिएको छ ।

डीभीको आवेदन खुलेपछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?