दार्चुला । दार्चुलामा मिनी ट्रक खसेको छ । दार्चुला जिल्ला सदमुकाम खलंगाबाट चामल बोकेर दुँहु गाउँपालिकातर्फ जाँदै गरेको मिनी ट्रक महाकाली नगरपालिका र दुहुँ गाउँपालिकाको सीमाक्षेत्र राताकाठा भिरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना बारे थप विवरण आउन बाँकि रहेको दार्चुला प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली घटनास्थलमा पुग्दैछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?