दार्चुला । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन्। उनी सिमरास्थित आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।

उनी घरमै घोप्टो परेको अवस्थामा मृत भेटिएका प्रहरीको भनाई छ । पौडेल २०७४ सालमा जितपुर सिमराको प्रमुख बनेका थिए। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?