डेङ्गु सङ्क्रमणबाट ६ वर्षीय बालकको मृत्यु

दार्चुला । तनहुँमा डेङ्गु सङ्क्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका वडा नम्बर ४ शीतलचोकका एक बालकको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । ६ वर्षीय बालकको मृत्युसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?