दार्चुला । यस वर्ष पनि पूर्वराजारानीले विजया दशमीको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
ज्ञानेन्द्र शाह र कोमल शाहले कात्तिक ७ गते वडादशैंका दिन निर्मल निवासमा अपरान्ह ४ बजे सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको संवाद सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अघिल्ला वर्षहरुमा पनि शाहले सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया