देश जोगाउनको लागि यस्तो संघीयता खारेज गर्नुपर्छः भीम रावल

दार्चुला । नेकपा एमालेका नेता भीम रावलले देश जोगाउनको लागि संघीयता खारेज गर्नुपर्ने हुनसक्ने बताएका छन्।

नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप हुँदा सरकार सरकार कोशीको कुरुप सत्ताको खेलमा रहेको आरोप लगाएका छनु।

उहाँले ट्वीटरमा लेखेका छन्, ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रमंको नांगो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनु पर्छ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?