दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य जाँचका लागि आज साँझ नर्भिक अस्पताल पुगेका छन्।

प्रधानमन्त्रीका प्रेम संयोजक सूर्यकिरण शर्माले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिक पुगेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई छाती नजिक अप्ठेरो महसुस भएपछि अस्पतालमा जाँचका लागि पुगेका बताइएको छ। त्यहाँ मुटुको एन्जिओग्राम गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?