घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

दार्चुला । दैलेखमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ ।

आज आइतवार घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएको वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?