अखिल क्रान्तिकारीले बनायो ९९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी (सूचीसहित)

दार्चुला । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको समानान्तर कमिटी विघटन भएर एउटै कमिटी पुनर्गठन भएको छ । पञ्चा सिंह अध्यक्ष रहेको कमिटीको उपाध्यक्षमा समानान्तर कमिटीका अध्यक्ष पवन कार्की समेटिएका छन् ।

महासचिवमा दीपेश पुन कायमै रहँदा उपाध्यक्ष, उपमहासचिव र सचिवसहित ९९ जनाको पदाधिकारीसहित २३औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको इन्चार्ज हिमाल शर्माले जनाएका छन् ।

उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।

असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको छ । यसअघि २२ औँ सम्मेलनबाट ४१ सदस्य पदाधिकारी चयन भएको थियो ।

सूची

          

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?