नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिमको युवा समिति अध्यक्षमा भण्डारी चयन

दार्चुला । नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिमको युवा समिति अध्यक्षमा हरिसिंह भण्डारी चयन भएका छन्। डडेल्धुराका

यस्तै समितिको उपाध्यक्षमा कोपिला रानाभाट तथा महिला उपाध्यक्षमा पार्वती बजगाँइ चयन भएका छन्।

समितिको सचीवमा शैलेन्द्र धानुक, सह–सचीवमा कल्पना लेखक, त्यसैगरी सदस्यहरुमा नरेश भट्ट, धिरेन्द्रबहादुर बुढा र सरोजकुमार सिंह चयन भएका छन्।

अध्यक्षमा चयन भएका भण्डारी अजयमेरु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?