दार्चुला । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहिबार बिहान करिब १ बजेर १९ मिनेटमा नौबिसेबाट ३ किमी आसपासमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले काठमाडौं, काभ्रे र आसपासका धेरै स्थानमा भुकम्पको धक्का महसुस भएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया