अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

दार्चुला । इलाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको बेला रुखमा रहेको अरिङ्गालले टोकेको थियो।

अरिङ्गालले टोकेर घाइते भएका मगरको झापाको विएण्डसी अस्पतालमा उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?