दार्चुला । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको हो ।
उनी सुत्केरी भएको करिब महिना दिन हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको आइतबार राति चिसोबाट मृत्यु भएकोे जानकारी निदुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया