वडाअध्यक्ष लोथ्यालले गरे १५ जना अनाथ बालबालिकालाई न्यानो कपडा वितरण

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिह लोथ्यालले अनाथालयमा रहेका १५ जना अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

चिसो मौसम सुरु भएकोले दुहुँ गाउँपालिकाले सञ्चालनमा ल्याएको आवासीय अनाथालयमा रहेका १५ जना बालबालिकालाई आइतबार न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष लोथ्यालले बताउनुभयो ।

अनाथालयमा रहेका २ जना छात्रा र १३ छात्र गरि १५ जना बालबालिकालाई व्यक्तिगत लगानीमा २३ हजारको न्यानो कपडा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?