दार्चुला । लुम्बिनी प्रदेश सरकारले महिला निजामती कर्मचारीहरुलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीलाई नयाँ बिदा थप गर्दै पिरियड्स बिदा गरेको हो ।
तर कति दिन बिदा दिने विषयमा निर्णय भइसकेको छैन । त्यसको लागि नियमावली तयार हुँदै रहेको सरकारले बताएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया