पर्साको हनुमान चोकमा राखिएको राँगाको मूर्ति भत्काइयो, ६ जना युवा पक्राउ

दार्चुला । पर्साको वीरगञ्ज महानगरपालिका २१ मा राखिएको राँगाको मूर्ति स्थानीय युवाहरुले भत्काएका छन् । हनुमान चोकमा राखिएको राँगाको मूर्ति स्थानीय युवाहरुले भत्काएका हुन् ।

राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् ।

राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?