एनसेलको मुद्दामा सर्वोच्चद्धारा कारण देखाउ आदेश जारी

दार्चुला । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डाक्टर अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज रिटमाथि सुनुवाई गर्दै पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।

लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट आज भने सुनुवाइ भएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?