सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आज दिनभर मौसम बदली

दार्चुला । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशको मौसम सामान्यतया सफा रहेको छ।

तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। दिउँसो र राति देशभर आंशिक बदली रहने छ। ​

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?