दार्चुला । सरकारले सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको बैठकले माघ १६ को सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयो ।
उहाँका अनुसार अरु साविकको बिदा कायमै छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया