दार्चुला । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य (किरण) बिरामी भएपछि अस्पताल भर्ना भएका छन्।
दम बढेपछि उहाँलाई आइतबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले नजाएको छ। उपचारपछि उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै गएको सो पार्टीका प्रचार विभाग प्रमुख हुकुमबहादुर सिंहले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया