दार्चुला । दार्चुलामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगडा मझगाँउका जयसिंह धामीको घरमा आगलागी भएको हो ।
सोमवार दिउँसो धामीको २ तले ६ कोठे घरमा विद्युतको तार सर्ट भई आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया