सर्लाहीमा मेयरविरुद्धको आन्दोलनमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

दार्चुला । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्नेरनगर्ने विषयमा विवाद चर्केपछि अवस्था तनावग्रस्त बनेको छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि एक जनाको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर बरहथवा नगरपालिका ५ का जयशंकर शाहको मृत्यु भएको बताइएको छ । अहिले त्यहांको अबस्था तनावग्रस्त छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?