जिल्ला सहकारी संघ दार्चुलाको अध्यक्षमा सामन्त निर्वाचित

दार्चुला । जिल्ला सहकारी संघ दार्चुलाको अध्यक्षमा सहकारीकर्मी श्यामसिंह सामन्त निर्वाचित हुनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेड दार्चुलाकाे १२ औं वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशनबाट अध्यक्षमा सामन्त निर्विरोध निर्वाचित हुनुभएको हो ।

जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष एवं वर्तमान लेखा सुपरिवेक्षण समिति संयाेजक धनराज जाेशी लगायतको उपस्थितिमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?