मालिकार्जुन गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोफिचर)

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक कार्यक्रमका बिच सुरु भएको छ । मालिकार्जुन गाउँपालिकाको आयोजनामा शंकरपुर माविमा बिहिबार (आज) देखि प्रतियोगिता सुरु भएको हो ।

मालिकार्जुन गाउँपालिकाभित्रका ११ वटै माद्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्धाटन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले गर्नुभएको हो । उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, प्रशिक्षक, विद्यार्थी, खेलप्रेमी स्थानीय र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । पहिलो दिन देखि नै प्रतियोगितात्मक खेलहरु सुरु भइरहेको गाउँपालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

सायद ४ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद 1 व्यक्ति  र फुटबल खेल्दै को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, मन्दिर  र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?