मालिकार्जुनमा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावी उकुलाई

दार्चुला । दार्चुलाको मालिकाजुन गाउँपालिकामा सम्पन्न गाउँपालिकास्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि उकुले जितेको छ । कुल २३ पदक सहित सरस्वती मावी उकुले उपाधी जित्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

पुस २६ गतेबाट सुरु भएको प्रतियोगिता आइतबार (आज) सम्पन्न भएको हो । गाउँपालिकाभरिका ११ वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा शंकरपुर मावि पस्तीले कुल ११ पदक सहित द्वितीय र मालिकार्जुन मावि मडले तृतिय स्थान पाप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?