लेकम गाउँपालिकाबाट एक युवक सम्पर्कविहीन

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाबाट एक युवक सम्पर्कविहीन भएका छन् । लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली सउडे घर भएका २१ वर्षीय हरिश जोशी पुस २८ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा मोहनदेब जोशीले बताउनुभयो ।

२८ गतेसम्म लेकम(३ लालीमा सञ्चालन भएको स्थानीय राष्ट्रपति रनिङ शिल्ड हेर्न गएका जोशी लालीबाटै बेपत्ता भएको बताइएको छ । भेट्टाउनुहुने महानुभावलाई नजिकको प्रहरी कार्यालय, आफन्तजन वा मोबाइल नम्बर ९७४६५००६५७ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

छोरा सम्पर्क विहीन भएपछि परिवारजन चिन्तामा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?