दार्चुलाको डाडाकोटमा चितुवा मृत फेला

दार्चुला । दार्चुलाको डाडाकोटमा एक चितुवा मृत अबस्थामा फेला परको छ। मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।

अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको जनाएको छ । दार्चुलामा पछिल्लो समय गाउँघरमा समेत चितुवा देखिन थालेको र त्रास बढेको विभिन्न ठाउँबाट स्थानीयहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?