दार्चुला । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ढाकावाङ्गको थापाडाडाँमा लु १ ज १६७९ नम्बरको जिप बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो ।
शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् । उनीहरूको पहिचान खुलेको छैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया