खलंगामा खेल हेर्न आएका दिपक धामी सम्पर्कविहीन

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० हेर्न खलंगा शिवनगर खेलमैदान आएका एक जना सम्पर्कविहीन भएका छन् ।

मालिकार्जुन गाउँपालिकाको पस्ती पन्तपाली घर भएमा दिपक धामी हिजो माघ २९ गतेदेखि हराएकोले देख्नुहुने महानुभावलाई नजिकैको प्रहरी कार्यालय वा आफन्तजनलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?