दार्चुला । दार्चुलामा एक जना महिला मृत फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ असिगडास्थित महाकाली नदी किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव शनिबार साँझ फेला परेको हो।
मृतक महिलाको पहिचान हुन बाँकि रहेको छ ।
यसबारे अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया