दार्चुला । दार्चुलाको नेपाल–भारत सीमा जोड्ने खलंगा झोलुङ्गे पुल आज ५ घण्टा बन्द हुने भएको छ । झोलुङ्गे पुलका पट्टा र नट बोल्ट मर्मत गर्नुपर्ने भएकाले सीमा पुल बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

पुल मर्मत कार्य आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने भएकाले सो समयमा पुलमा आवतजावत बन्द गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।

May be an image of ticket stub and text

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?