मतदाता नामावली संकलन उपचुनाव सम्म स्थगित

दार्चुला । प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणा भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।

आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?