दार्चुला । विभिन्न ९ वटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगत सार्वजनिक खरिद अनुगमन कार्यालयको हिजोको निर्णय अनुसार विभिन्न ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।

कालोसूचीमा राखिएका ती निर्माण व्यवसायीरआपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

रेडियो लोकदर्पणको छैटौँ वार्षिकोत्सव सम्पन्न, लोकेन्द्रकै नेतृत्वमा सञ्चालक समिति चयन

२०८१ फाल्गुन १, बिहीबार १७:४०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?