दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । पुष्कर सिंह बिष्टको अध्यक्षतामा मंगलबार कमिटी चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।
पुष्कर सिह बिष्टको अध्यक्षतामा सर्वसम्मत रूपमा चयन भएको कमिटीमा लाेकेन्द्र सिंह ठगुन्ना उपाध्यक्ष, शुरेन्द्र बहादुर सिंह सचिव, हरक सिंह महता उपसचिव र गाेमती सिंह महिला उपसचिव पदमा निर्वाचित हुनुभएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।