शैल्यशिखर–७ मजिरकाडाँमा गोठबाटै बाख्रा चोरी

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ मजिरकाडाँमा गोठबाटै दुई वटा बाख्रा चोरी गरिएको छ । स्थानीय बजिरसिंह खत्रीका गोठमा बाँधेर राखेका बाख्रा हिजो राती चोरी भएका हुन् ।

विहान गोठमा बाख्रा हेर्दा नदेखेपछि खोजि भइरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई खबर गरिएको बाख्राधनीले बताएका छन् ।

पछिल्लो समय दार्चुलामा चोरीका घट्ना बढ्न थालेको गुनासो आउने गरेको छ । बाख्रा चोरीमा संलग्न व्यक्ति वा समुह पत्ता लगाइ कडा कार्वाही गर्न स्थानीयले प्रहरी समक्ष माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?