दार्चुला । पोखराको सेती नदीमा माछा मार्न जाने क्रममा बेपत्ता भएका पुरुष मृत भेटिएका छन् ।

फागुन १३ गते साँझबाट सम्पर्कविहीन रहेका ४५ वर्षीय सार्की (मानबहादुर) लामा तामाङ शुक्रबार बिहान करिब पौने ९ बजेको समयमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।

तामाङको शव पोखरा९१५, पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । तामाङ सेती नदीमा सम्पर्कविहीन हुँदा सँगै माछा मार्न गएका ३ जनाको सकुशल उद्धार भएको थियो भने एकजना मृत भेटिएका थिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?