दार्चुलाको नौगाडमा एक युवक मृत फेला

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा एक युवक मृत फेला परेका छन् । सुण्डुमुण्डुका १७ वर्षीय कमलेश टमटा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सनिवार बिहान टमटा आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताउनुभयो ।

मृत भेटिएका टमटा केही समय पहिले मात्रै भारतबाट घर आएको बताइएको छ । शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?